सकार

Romanized: sakaara, sakaar, sakar, shakaara

सकार (sakaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकार(१)

(नाम [संस्कृत])
1.
'स' अक्षर, ऊष्मवर्णको तेस्रो अक्षर।

सकार(२)

(नाम [संस्कृत स्वीकार])
१..
कुनै काम वा कुराप्रतिको समर्थन; स्वीकार; मन्जुरी।
२..
कुनै कुरा पूरा गर्ने वचन; कबुल; प्रतिज्ञा।

सम्बन्धित शब्दहरू