सकार्नु
Romanized: sakaarnu, shakaarnu, shakarnu, sakarnu
कुनै कामकुरो गर्न स्वीकार वा मन्जुर गर्नु; प्रस्ताव, सर्त आदि मान्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [सकार+नु]
१.
कुनै कामकुरो गर्न स्वीकार वा मन्जुर गर्नु; प्रस्ताव, सर्त आदि मान्नु।
२.
कुनै काम आफ्नो जिम्मामा लिनु; अङभर गर्नु; सँभाल्नु।