हकारीभवन
Romanized: hakaaribhavana, hakaaribhavan, hakaaribhawana, hakaribhavan
महाप्राण वा यस्तै अन्य वर्णहरू रगडिएर निर्बल भई हकारमा हुने परिवर्तन (जस्तै- गभीर > गहिरो, द्वादश > बाह्र,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
महाप्राण वा यस्तै अन्य वर्णहरू रगडिएर निर्बल भई हकारमा हुने परिवर्तन (जस्तै- गभीर > गहिरो, द्वादश > बाह्र, हृद् > दह आदि)।