अल्पप्राणध्वनि
Romanized: alpapraanadhvani, alpapraanadhwani, alpapranadhwani, alpapraanadhbani
फोक्साबाट कम मात्रामा सास प्रवाहित हुँदा उत्पत्ति हुने ध्वनि; नेपाली व्यञ्जनका प्रत्येक वर्गको प्रथम (क, च,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
फोक्साबाट कम मात्रामा सास प्रवाहित हुँदा उत्पत्ति हुने ध्वनि; नेपाली व्यञ्जनका प्रत्येक वर्गको प्रथम (क, च, ट, त, प), तृतीय (ग, ज, ड, द, ब), पञ्चम (ङ, न, म)तथाय, र, ल, व वर्ण।