गतप्राण
Romanized: gatapraana, gatapraan, gatapran, gataprana
प्राण गएको; प्राणहीन; निष्प्राण; मृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
प्राण गएको; प्राणहीन; निष्प्राण; मृत।