प्राण

Romanized: praana, praan, pran, prana

शरीरभित्र रहेको जीवनको आधारभूत वायुः शरीरको पञ्चप्राणवायु (प्राण, अपान, व्यान, समान र उदान)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
शरीरभित्र रहेको जीवनको आधारभूत वायुः शरीरको पञ्चप्राणवायु (प्राण, अपान, व्यान, समान र उदान)।
२.
हावा; वायु।
३.
सास; श्वास; पौन।
४.
ज्यान; जीवन।
५.
जीव; आत्मा।
६.
शक्ति; सामर्थ्य।
७.
परब्रह्म।
८.
ज्यादै प्रिय वा आत्मीय व्यक्ति।

सम्बन्धित शब्दहरू