त्राण

Romanized: traana, traan, tran, trana

रक्षा; बचाउ; प्रतिरक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
रक्षा; बचाउ; प्रतिरक्षा।
२.
शरण; सहारा; आश्रय।
३.
छुटकारा; मुक्ति।

सम्बन्धित शब्दहरू