घ्राण

Romanized: ghraana, ghraan, ghran, ghrana

सुँघ्ने इन्द्रिय; नाक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सुँघ्ने इन्द्रिय; नाक।
२.
सुँघ्ने शक्ति।
३.
बास्ना; सुगन्ध।

सम्बन्धित शब्दहरू