भक्त

Romanized: bhakt, bhakta

भक्त (bhakt) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

भक्त(१)

(नाम [संस्कृत])
1.
निकासी र अधिकारीहरूका खर्चबापतको कर।

भक्त(२)

(विशेषण [संस्कृत])
१..
भात; भोजन।
२..
सेवक; उपासक।
३..
धार्मिक कार्यमा आस्था भएको; श्रद्धालु।
४..
पूज्य वा ठुला व्यक्तिमा श्रद्धा राख्ने।
५..
भाग वा अंश लगाइएको; विभक्त।
६..
श्रद्धासाथ ईश्वर वा देवताको भक्ति गर्ने; भक्तालु।

सम्बन्धित शब्दहरू