विरक्त

Romanized: virakt, wirakta, wirakt, birakta

सांसारिक मायामोहदेखि अलग भएको; उदासीन; वैरागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

२.
सांसारिक मायामोहदेखि अलग भएको; उदासीन; वैरागी।
२.
कुनै विषयवासनामा लागिनपर्ने; अनासक्त।
३.
हैरान; दिक्दार; खिन्न।
४.
ज्यादै रातो।
५.
रङ उडेको; धुस्रो।
६.
असन्तुष्ट; सन्तोष नमान्ने।
७.
रिसाहा; क्रुद्ध; उत्तेजित।

सम्बन्धित शब्दहरू