विरल

Romanized: viral, wirala, wiral, birala

अपेक्षाकृत कम; थोरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अपेक्षाकृत कम; थोरै।
२.
बिचबिचमा खाली रहेको; घना नभएको; पातलो।
३.
ज्यादै कम मात्रामा पाइने; दुर्लभ; बिरलाकोटी ।

सम्बन्धित शब्दहरू