विरथ
Romanized: virath, wiratha, wirath, biratha
रथबाट खसालिएको; रथहीन गराइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
रथबाट खसालिएको; रथहीन गराइएको।
२.
रथमा वा अरू कुनै सवारीमा नचढेको; पैदल।