रथ

Romanized: rath, ratha

प्राचीन कालमा घोडाले तानेर हिँडाउने चारपाङ्ग्रे सवारीसाधन वा वाहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राचीन कालमा घोडाले तानेर हिँडाउने चारपाङ्ग्रे सवारीसाधन वा वाहन।
२.
अचेल देउ-देउताको यात्रामा प्रयोग गरिने, मान्छेबाट तानिने त्यस्तै साधन।
३.
झाँकी आदिमा हिँडाउनका लागि सिँगारेर घर वा मन्दिरजस्तो रूपमा परिणत गरिएको मोटर, ट्रक आदि।
४.
अचेलका आधुनिक वाहनमध्ये गोरुगाडा, बग्गी, टाँगा आदि।
५.
शरीर; देह।
६.
गोडा; खुट्टा।

सम्बन्धित शब्दहरू