विपथ

Romanized: vipath, wipatha, wipath, bipatha

हिँड्न मुस्किल पर्ने बाटो; खराब बाटो; कुमार्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
हिँड्न मुस्किल पर्ने बाटो; खराब बाटो; कुमार्ग।
२.
प्रतिकूल उद्देश्य; नसुहाउँदो काम।
३.
भिन्न मार्ग; अलग बाटो ।

सम्बन्धित शब्दहरू