विपथी
Romanized: wipathi, vipathee, bipathi, wipathee
गलत बाटोमा लागेको; विपथगामी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
गलत बाटोमा लागेको; विपथगामी।