श्रुतिपथ
Romanized: shrutipatha, shrutipath, srutipath, srutipatha
कुनै आबाज वा बोली श्रुतिकेन्द्रसम्म पुग्ने बाटो; कानको बाहिरी भागबाट कानको जालीसम्म ध्वनि हिँड्ने बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत श्रुति+पथ]
1
कुनै आबाज वा बोली श्रुतिकेन्द्रसम्म पुग्ने बाटो; कानको बाहिरी भागबाट कानको जालीसम्म ध्वनि हिँड्ने बाटो।