श्रुतिबोध

Romanized: shrutibodha, shrutibodh, srutibodh, srutibodha

सुनेर बुझ्ने काम; सुनाइबाट हुने बुझाइ; त्यस्तो प्रक्रिया वा क्षमता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सुनेर बुझ्ने काम; सुनाइबाट हुने बुझाइ; त्यस्तो प्रक्रिया वा क्षमता।

सम्बन्धित शब्दहरू