हाजिरीफाराम

Romanized: haajiriphaaraama, haajiriphaaraam, haajiriphaarama, haajiripharaama

हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलबका लागि पठाइने उपस्थिति विवरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
हाजिर गर्ने वा गरिएको कागत; प्रत्येक महिनाको अन्तमा कर्मचारीलाई तलबका लागि पठाइने उपस्थिति विवरण।

सम्बन्धित शब्दहरू