हाजिरजमानी
Romanized: haajirajamaani, haajirajamani, hajirajamaani, haajirajamaanee
कुनै अपराध वा काम-कुरामा लागेको मानिस अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै अपराध वा काम-कुरामा लागेको मानिस अड्डाले खोजेको बखत हाजिर गराउँला भनी बिचको मानिसले आफू जमानी भई लेखिदिने कागत।