हाजिर

Romanized: haajira, haajir, hajir, hajira

अगाडि रहेको; रुजु; उपस्थित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
अगाडि रहेको; रुजु; उपस्थित।
२.
प्रस्तुत; तयार।
३.
(नाम) कुनै नियत स्थानमा उपस्थित हुने काम; उपस्थिति।

सम्बन्धित शब्दहरू