हाजिरा
Romanized: haajiraa, haajira, hajiraa, haajir
हाजिर भएर काम गरेबापत पाइने ज्याला; पारिश्रमिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हाजिर+आ]
1
हाजिर भएर काम गरेबापत पाइने ज्याला; पारिश्रमिक।