मञ्जिरा
Romanized: manyjiraa, manyjira, manyjir, manjiraa
झ्यालीजस्तै तर सानो आकारको एक अर्कामा ठोकेर बजाइने धातुको बाजा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
झ्यालीजस्तै तर सानो आकारको एक अर्कामा ठोकेर बजाइने धातुको बाजा।