मञ्जीर
Romanized: manyjira, manyjir, manyjeera, manjir
घुँगरुका आकारको, हल्लिँदा छमछम गर्ने, गोडामा लाउने सानो खालको पाउजेब; नूपुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
घुँगरुका आकारको, हल्लिँदा छमछम गर्ने, गोडामा लाउने सानो खालको पाउजेब; नूपुर।