पोल्ट्रीफार्म
Romanized: poltriphaarma, poltriphaarm, poltrifaarma, poltripharm
मासु, अन्डा आदिका लागि व्यावसायिक रूपमा पालिने कुखुराको ठुलो खोर; कुखुरापालन गर्ने ठाउँ; कुखुरापालन गर्नका… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
मासु, अन्डा आदिका लागि व्यावसायिक रूपमा पालिने कुखुराको ठुलो खोर; कुखुरापालन गर्ने ठाउँ; कुखुरापालन गर्नका लागि छुट्याइएको ठाउँ।