ट्रलीपोल
Romanized: tralipol, traleepola, traleepol, traliipol
ट्रलीबसलाई चलाउन बिजुली प्राप्त गराउने, बसको छानामा भएको, मुख्य तारसँग जोडिने, सिङजस्तो लामो भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ट्रलीबसलाई चलाउन बिजुली प्राप्त गराउने, बसको छानामा भएको, मुख्य तारसँग जोडिने, सिङजस्तो लामो भाग।