झोसपोल
Romanized: jhosapol, jhoshapola, jhoshapol, jhosapola
चिन्ता, क्रोध, वैमनस्य आदि बढाउने हेतुले कुनै एक व्यक्तिका विषयका कुरा अर्को व्यक्तिलाई सुनाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [झोस+पोल]
१.
चिन्ता, क्रोध, वैमनस्य आदि बढाउने हेतुले कुनै एक व्यक्तिका विषयका कुरा अर्को व्यक्तिलाई सुनाउने काम।
२.
झस्ने पोल्ने काम; एउटाको कुरा अर्कोलाई पोल लगाउने काम; छुल्याइँ; छुस्क्याइँ।