छपोल
Romanized: chhapola, chhapol, chapol, chapola
तुलाका तौलमा धार्नीको छैटौं भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छ+पोल]
१.
तुलाका तौलमा धार्नीको छैटौं भाग।
२.
त्यति नै तौलको।