अमोल
Romanized: amol, amola
मोल नभएको; अनमोल, अमूल्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मोल नभएको; अनमोल, अमूल्य।
२.
धेरै मोल पर्ने; बहुमूल्य; किम्मती।