झोल
Romanized: jhol, jhola
तिहुनतरकारी, मासु आदिको रस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत घोल]
१.
तिहुनतरकारी, मासु आदिको रस।
२.
पन्यालो वस्तु; कुनै चिजमा भएको जलीय अंश; तरल पदार्थ।
३.
झोलिनी।