झोला
Romanized: jholaa, jhol, jhola
काँधमा भिर्न वा हातले समाउन मिल्ने गरी उझन्डो लगाइएको कपडा आदिको थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
काँधमा भिर्न वा हातले समाउन मिल्ने गरी उझन्डो लगाइएको कपडा आदिको थैलो।