झोली
Romanized: jholee, jholii, jholi
सरसामान राखेर काँधमा भिरी हिँड्ने, उझन्डो भएको ससानो झोला; सानो थैलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत झोलिक]
१.
सरसामान राखेर काँधमा भिरी हिँड्ने, उझन्डो भएको ससानो झोला; सानो थैलो।
२.
साधु, जोगीहरूले भिक्षा माग्ने कपडाको थैलो।