झोलझुकड

Romanized: jholajhukad, jholajhukada

आफ्नै शरीरलाई सास्ती दिएर भिक्षाटन गर्ने व्यक्ति; आफ्नै व्यवस्था गर्न नसक्ने र अरूले दायित्व लिइदिनुपर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
आफ्नै शरीरलाई सास्ती दिएर भिक्षाटन गर्ने व्यक्ति; आफ्नै व्यवस्था गर्न नसक्ने र अरूले दायित्व लिइदिनुपर्ने व्यक्ति; पेसुवा वायु।

सम्बन्धित शब्दहरू