झोलिनु

Romanized: jholinu

गह्रौं भएर तलतिर लच्कनु; नुहिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [झोल्+इ+नु]

१.
गह्रौं भएर तलतिर लच्कनु; नुहिनु।
२.
झुन्डिनु; लट्किनु।

सम्बन्धित शब्दहरू