झोल्लिनु
Romanized: jhollinu
खुकुलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
खुकुलो हुनु।
२.
तुर्लुङ्गिनु।
३.
धेरै झोल भएको हुनु; खोले हुनु।