झोलिनी

Romanized: jholinee, jholinii, jholini

मन नपर्दा वा झर्को लाग्दा पानीलाई हेला गरी भनिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [झोल+इनी]

१.
मन नपर्दा वा झर्को लाग्दा पानीलाई हेला गरी भनिने शब्द।
२.
मन नपरेको वा मन नपर्दो झरी।
३.
चाहिँदोभन्दा बढ्ता झोल वा पानी भएको तरकारी।

सम्बन्धित शब्दहरू