अमलिन

Romanized: amalin, amalina

उज्ज्वल; निर्मल; निष्कलङ्क; सफा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उज्ज्वल; निर्मल; निष्कलङ्क; सफा।

सम्बन्धित शब्दहरू