अमली

Romanized: amalee, amalii, amali

अमलका रूपमा नसादार वस्तुहरूको सेवन गर्ने; लागु पदार्थ खाने; नसाबाज; अमलची; अम्मली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी अमल+ई]

1
अमलका रूपमा नसादार वस्तुहरूको सेवन गर्ने; लागु पदार्थ खाने; नसाबाज; अमलची; अम्मली।

सम्बन्धित शब्दहरू