अमला
Romanized: amalaa, amal, amala
अमिलीका जस्ता मसिना पात हुने गोलाकार फल फल्ने बोटविशेष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आमलक]
१.
अमिलीका जस्ता मसिना पात हुने गोलाकार फल फल्ने बोटविशेष।
२.
त्यसैको फल; आमलक।