अमलात्मा
Romanized: amalaatmaa, amalaatma, amalatmaa, amalaatm
शुद्ध विशुद्ध आत्मा भएको; महात्मा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
शुद्ध विशुद्ध आत्मा भएको; महात्मा।
२.
सहृदय; मनकारी।