झोले Romanized: jhole झोल भएको; रसदार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्। 2 शब्दकोशमा भेटियो कपी बृहत् शब्दकोश प्रज्ञा शब्दकोश नेपाली बृहत् शब्दकोश विशेषण [झोल+ए] 1 झोल भएको; रसदार। प्रज्ञा नेपाली बृहत् शब्दकोश विशेषण [झोल+ए] १. अर्काको झोला बोक्ने। २. झोल भएको; रसदार। ३. झोला भिरेर हिँड्ने। सम्बन्धित शब्दहरू झो झोली झोल झोला झोर्ले झोलेनी झोलिनी झोलिनु