न्यातपोल
Romanized: nyaatapola, nyaatapol, nyatapol, nyatapola
१७६५ सालमा राजा भूपतीन्द्र मल्लले बनाएको, भक्तपुर जिल्लाको टौमढी टोलमा अवस्थित नेपालको एक प्रसिद्ध पाँचतले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी]
1
१७६५ सालमा राजा भूपतीन्द्र मल्लले बनाएको, भक्तपुर जिल्लाको टौमढी टोलमा अवस्थित नेपालको एक प्रसिद्ध पाँचतले देवल।