दशपोल

Romanized: dashapola, dashapol, dasapol, dasapola

नापोको प्रणालीमा एक धार्नीको आधा भागमध्ये साढे चार भागलाई बुझाउने परिमाणवाचक शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नापोको प्रणालीमा एक धार्नीको आधा भागमध्ये साढे चार भागलाई बुझाउने परिमाणवाचक शब्द।

सम्बन्धित शब्दहरू