चरीफाल
Romanized: chariphaala, chariphaal, chariphala, charifaala
छटपटिएर मर्न लागेको चरीको झै अवस्था वा चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
छटपटिएर मर्न लागेको चरीको झै अवस्था वा चाल।
२.
छटपटी।