रौँजरा
Romanized: raumjaraa, raunjaraa, raumjar, raunjara
मूल जरा वा शाखा जराबाट निस्केका मिही जरा; मसिना धागेजरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
मूल जरा वा शाखा जराबाट निस्केका मिही जरा; मसिना धागेजरा।