रौंजरा

Romanized: raumjaraa, raunjaraa, raunjara, raumjar

मूल जरा वा शाखा जराबाट निस्केका मिही जरा; मसिना धागे जरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
मूल जरा वा शाखा जराबाट निस्केका मिही जरा; मसिना धागे जरा।

सम्बन्धित शब्दहरू