गजरा
Romanized: gajaraa, gajar, gajara
मान्द्रेमेसो बुट्टा देखिने गरी बुनिएको परालको सुकुल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गुच्छट]
१.
मान्द्रेमेसो बुट्टा देखिने गरी बुनिएको परालको सुकुल।
२.
मोटो र बाक्लो देखिने हिसाबले उनेको फूलको माला; पुष्पहार।