रुचिप्रद
Romanized: ruchiprada, ruchiprad, ruciprad, ruciprada
रुचि लाग्ने; उत्सुकता वा आकर्षण पैदा गर्ने; रुचिकर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [रुचि+प्रद]
1
रुचि लाग्ने; उत्सुकता वा आकर्षण पैदा गर्ने; रुचिकर।