भयप्रद

Romanized: bhayaprad, bhayaprada

भय वा डर देखाउने; तर्साउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
भय वा डर देखाउने; तर्साउने।
२.
डरलाग्दो।

सम्बन्धित शब्दहरू