रुचिकर

Romanized: ruchikara, ruchikar, rucikar, rucikara

रुचि उत्पन्न गर्ने; खान मन लाग्ने, भोक लगाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
रुचि उत्पन्न गर्ने; खान मन लाग्ने, भोक लगाउने।
२.
मन रमाउने, मनपर्दो।

सम्बन्धित शब्दहरू