रविकर

Romanized: ravikar, rawikara, rawikar, rabikara

सूर्यको किरण; सूर्यको तेज; घाम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सूर्यको किरण; सूर्यको तेज; घाम।

सम्बन्धित शब्दहरू